हाम्रो कार्यशैली
हाम्रो कार्यशैली
- शुद्ध वैदिक परम्परामा आधारित गणितीय विधि र आधुनिक सॉफ्टवेयर समर्थन।
- व्यक्तिगत, गोपनीय र जिम्मेवार परामर्श प्रणाली।
- व्यावहारिक, बोधगम्य र समाधानमुखी रिपोर्टहरू।
- Zoom, WhatsApp लगायतका माध्यमबाट अनलाइन/अफललाइन काउन्सेलिङ सुविधा।
🕉️ “समय, ग्रह र चेतनाको सन्तुलन नै समृद्ध जीवनको सूत्र हो।”
— उपेन्द्र ज्योतिष तथा वास्तु सेवा